‘काठमाडौँमा भूमिगत रेल यातायात संचालन गर्न लण्डनमा बहस’

लण्डन । नेपाल इन्जिनियर्स एसोसियसनका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट अफ इञ्जिनियरिङ्गका प्राध्यापक डा. त्रिरत्न बज्राचार्यले नेपालमा गएको २५ वर्षमा इञ्जिनियरिङ्ग शिक्षाले फड्को मारेको बताएका छन्। सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूकेद्वारा शनिवार लन्डनमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रा. बज्राचार्यले सन् १९९४ सम्म नेपालमा वर्षेनी ४८ जना विद्यार्थीले मात्र स्नातक तहको इञ्जिनियरिङ्ग विषयहरु पढ्न पाउने … Continue reading ‘काठमाडौँमा भूमिगत रेल यातायात संचालन गर्न लण्डनमा बहस’